प्रदेश १ का मुख्यमन्त्री राई आज विश्वास लिँदै, सांसदलाई हाेटलमा बाेलाएर ह्वीप जारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए । सोमबार नै प्रदेशको सत्तासाझेदार … Continue reading प्रदेश १ का मुख्यमन्त्री राई आज विश्वास लिँदै, सांसदलाई हाेटलमा बाेलाएर ह्वीप जारी